केमाच
Romanized: kemaacha, kemaach, kemacha, kemach
ना. कसुरजस्तो कन्द, सेतो जरा र लामा लामा पात हुने, पानीभित्र उम्रने एक जातको भ्याउ वा एक किसिमको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कसुरजस्तो कन्द, सेतो जरा र लामा लामा पात हुने, पानीभित्र उम्रने एक जातको भ्याउ वा एक किसिमको घाँस।