माच
Romanized: maacha, maach, macha, mach
बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मञ्च]
1
बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान।