कथासो
Romanized: kathaaso, kathaasho, kathasho, kathaso
गन्थनले भरिएको कथा; अलनाबिलना; गुनासाहरूको सँगालो; गथासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कथ्+आसो]
1
गन्थनले भरिएको कथा; अलनाबिलना; गुनासाहरूको सँगालो; गथासो।