कौल
Romanized: kaul, kaula
कौल (kaul) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कौल(१)
(नाम [√ कउल])
1.
हे. कउल।
कौल(२)
(नाम [फारसी कबल])
1.
घोडाका काठीको अघिल्लो भागमा दायाँबायाँ दुवैतिर पर्ने गरी अड्याइने ब्यागजस्तो वस्तु।
कौल(३)
(नाम [संस्कृत])
1.
वाममार्गी समुदायको शाक्त मतमा विश्वास गर्ने व्यक्ति वा त्यस्तो सम्प्रदाय।