कौलास्नु

Romanized: kaulaasnu, kaulaashnu, kaulashnu, kaulasnu

कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कौलासो+नु]

१.
कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु।
२.
(अकर्मक क्रिया) आत्तिएर कराउनु; चिच्च्याउनु।

सम्बन्धित शब्दहरू