कौलटेय
Romanized: kaulatey, kaulateya
व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो; वेश्यापुत्र; कुलटाको सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो; वेश्यापुत्र; कुलटाको सन्तान।