कौशेय

Romanized: kausheya, kaushey, kausey, kauseya

रेसमको धागोबाट बनेको; रेसमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रेसमको धागोबाट बनेको; रेसमी।
२.
(नाम) रेसम नामको किराबाट बनेको एक प्रकारको तन्तु; रेसम।

सम्बन्धित शब्दहरू