कौशल

Romanized: kaushala, kaushal, kausal, kausala

कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता; कुशल वा सिपालु हुनाको भाव वा स्थिति; सिप;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता; कुशल वा सिपालु हुनाको भाव वा स्थिति; सिप; चातुर्य; प्रवीणता; कुशलता।

सम्बन्धित शब्दहरू