गुनिलो

Romanized: gunilo

अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गुन+इलो]

१.
अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ।
२.
गुणवान्; गुणी।

सम्बन्धित शब्दहरू