चुनिलो
Romanized: chunilo, cunilo
चुनको जस्तो स्वाद भएको; चर्को; तिक्खर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चुन+इलो]
1
चुनको जस्तो स्वाद भएको; चर्को; तिक्खर।