चुनिडुम

Romanized: chuniduma, chunidum, cunidum, cuniduma

छानिएको मुख्य मान्छे; गाउँमा गाईवस्तुले बालीनाली खाँदा अर्मल तोक्न समुदायले चुनेर राखेको मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छानिएको मुख्य मान्छे; गाउँमा गाईवस्तुले बालीनाली खाँदा अर्मल तोक्न समुदायले चुनेर राखेको मानिस।

सम्बन्धित शब्दहरू