दगुर्नु
Romanized: dagurnu
दौडनु; कुद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
दौडनु; कुद्नु।
२.
भाग्नु; सुइँकुच्चा ठोक्नु।
३.
चाँडो हुनु; नरोकिनु।