दुगुर्नु

Romanized: dugurnu

हतारहतार गर्दै दौडनु; छिटो छिटो हिँड्नु; कुद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत द्रुत गति+नु]

१.
हतारहतार गर्दै दौडनु; छिटो छिटो हिँड्नु; कुद्नु।
२.
दौडने काममा भाग लिनु ।
३.
भाग्नु।

सम्बन्धित शब्दहरू