बैगुन

Romanized: baigun, baiguna

गुनको अभाव; नराम्रो वा खराब गुन; अवगुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वि+गुण]

१.
गुनको अभाव; नराम्रो वा खराब गुन; अवगुण।
२.
बेफाइदा गर्ने वस्तु; कुफत।

सम्बन्धित शब्दहरू