बैगुनी

Romanized: baigunee, baigunii, baiguni

अरूले लाएको गुन वा उपकार बिर्सने; कृतघ्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अरूले लाएको गुन वा उपकार बिर्सने; कृतघ्न।
२.
खराब गुण भएको; बेफाइदा गर्ने।

सम्बन्धित शब्दहरू