गुनगुन
Romanized: gunagun, gunaguna
अर्काले नसुन्ने वा स्पष्टसँग नबुझ्ने गरी एक्लै वा कसैसँग बिस्तारै बोल्ने अथवा गीत गाउने गरी; गुनगुनाउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गुन्+अ (द्वि.)]
1
अर्काले नसुन्ने वा स्पष्टसँग नबुझ्ने गरी एक्लै वा कसैसँग बिस्तारै बोल्ने अथवा गीत गाउने गरी; गुनगुनाउने चालमा।