असगुन
Romanized: asagun, ashaguna, ashagun, asaguna
खराब वा नराम्रो मानिएको आरम्भिक लक्षण; अशुभ साइत; अमङ्गल; अपसगुन; अपशकुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अशकुन]
1
खराब वा नराम्रो मानिएको आरम्भिक लक्षण; अशुभ साइत; अमङ्गल; अपसगुन; अपशकुन।