बैगन

Romanized: baigan, baigana

प्याजी वा रातो मिसोट रङको, लाम्चो र गोलो दुवै आकारमा फल्ने, समथर क्षेत्रमा बढी उब्जने, तरकारी वा अचारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्याजी वा रातो मिसोट रङको, लाम्चो र गोलो दुवै आकारमा फल्ने, समथर क्षेत्रमा बढी उब्जने, तरकारी वा अचारको रूपमा विशेष प्रयोग हुने फल; भन्टा।

सम्बन्धित शब्दहरू