नोटबुक
Romanized: notabuk, notabuka
महत्त्वपूर्ण कार्य वा घटनाको टिपोट गर्ने सानो कापी; टिपोटपुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
महत्त्वपूर्ण कार्य वा घटनाको टिपोट गर्ने सानो कापी; टिपोटपुस्तिका।