चाबुक

Romanized: chaabuka, chaabuk, chabuka, chabuk

घोडालाई तह लाउन प्रयोग हुने सिर्कनो वा छडी; कोर्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
घोडालाई तह लाउन प्रयोग हुने सिर्कनो वा छडी; कोर्रा।
२.
झापड; थप्पड।
३.
बेत वा काठको सानो लौरोमा छालाका लोती; डोरी बाँधिएको साधन; कोर्रा।

सम्बन्धित शब्दहरू