चाबक

Romanized: chaabaka, chaabak, chabaka, chabak

अन्नको पोको; मर्दापर्दा वा कुनै कार्जेका लागि मृतकका आफन्तलाई सघाउनीस्वरूप दिइने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
अन्नको पोको; मर्दापर्दा वा कुनै कार्जेका लागि मृतकका आफन्तलाई सघाउनीस्वरूप दिइने अन्न।

सम्बन्धित शब्दहरू