चाब्नु

Romanized: chaabnu, chabnu, caabnu, cabnu

दाँतले बिस्तारै चपाउनु; मुखमा लिनु वा च्याप्नु; खानु (पान, सुपारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत चर्ब+नु]

1
दाँतले बिस्तारै चपाउनु; मुखमा लिनु वा च्याप्नु; खानु (पान, सुपारी आदि)।

सम्बन्धित शब्दहरू