बुक

Romanized: buk, buka

पुस्तक; बही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
पुस्तक; बही।
२.
रेल, विमान, खेल, तमासा आदिमा पैसा तिरेर स्थान सुरक्षित पार्ने काम।
३.
सामान आदि चलान गर्न रेल्वे, डाँकखाना आदिमा बुझाई रजिस्टरमा दर्ता गराउने काम।

सम्बन्धित शब्दहरू