बुकी
Romanized: bukee, bukii, buki
ना. हिमाली लेकमा हुने, भेट्नुविनाका लामालामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा झार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. हिमाली लेकमा हुने, भेट्नुविनाका लामालामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा झार; त्यसैको फूल; बुके।