बुकबुकी

Romanized: bukabukee, bukabukii, bukabuki

धुलोमा कुल्चेर उडाउँदाको चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
धुलोमा कुल्चेर उडाउँदाको चालले।
२.
बुगुल्टो खानेकुरा बुक्याउँदाको चालले।

सम्बन्धित शब्दहरू