बुकीसुन
Romanized: bukisun, bukeesuna, bukishuna, bukeesun
बुको सुन; धुलो सुन; त्यस्तो बुको सुन गलाएर तयार पारिएको तेजाबी वा साधारण सुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बुको सुन; धुलो सुन; त्यस्तो बुको सुन गलाएर तयार पारिएको तेजाबी वा साधारण सुन।