पुसुन

Romanized: pusun, pushuna, pushun, pusuna

थोरै तर मिठो खानेकुरो हरिया पातमा बेरेर भु‌ङ्ग्रामा पोलेर तयार पारेको खाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पिल्सि+अन्न]

1
थोरै तर मिठो खानेकुरो हरिया पातमा बेरेर भु‌ङ्ग्रामा पोलेर तयार पारेको खाद्य।

सम्बन्धित शब्दहरू