पुस

Romanized: pus, pusha, push, pusa

मङ्सिरपछि आउने महिना; वैशाखमा थालिने वर्षको नवौं महिना; पौष; पुस। पुस फासफुस (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पौष]

1
मङ्सिरपछि आउने महिना; वैशाखमा थालिने वर्षको नवौं महिना; पौष; पुस। पुस फासफुस (उखान)।

सम्बन्धित शब्दहरू