पुस्त
Romanized: pust, pushta, pusht, pusta
हस्तलिखित ग्रन्थ; पाण्डुलेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हस्तलिखित ग्रन्थ; पाण्डुलेख।
२.
शिल्प; कालिगढ।