पुस्टिनु
Romanized: pushtinu, pustinu
मोटो वा पुष्ट हुनु; सप्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत पुष्टि नु]
1
मोटो वा पुष्ट हुनु; सप्रनु।