पुस्टाउनु

Romanized: pustaaunu, pushtaaunu, pushtaunu, pustaunu

हृष्टपुष्ट हुनु, मोटोघाटो हुनु; पुस्टिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पुस्टि+आउ+नु]

1
हृष्टपुष्ट हुनु, मोटोघाटो हुनु; पुस्टिनु ।

सम्बन्धित शब्दहरू