छरपुस्ट

Romanized: chharapusta, chharapust, chharapushta, chharapusht

यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्षतभ्रष्ट]

१.
यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको।
२.
लथालिङ्ग; भताभुङ्ग; अस्तव्यस्त; छरपस्ट।

सम्बन्धित शब्दहरू