छरपस्ट
Romanized: chharapasta, chharapast, chharapashta, chharapasht
यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षतभ्रष्ट]
१.
यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको।
२.
लथालिङ्ग; भताभुङ्ग; अस्तव्यस्त; छरपुस्ट।