अस्टपस्ट
Romanized: astapast, ashtapasta, astapashta, ashtapast
ज्यादा खाना खाँदा पेटमा हुने असजिलो; उकुसमुकुस; अस्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ज्यादा खाना खाँदा पेटमा हुने असजिलो; उकुसमुकुस; अस्पट।