अस्तबल
Romanized: astabal, ashtabala, ashtabal, astabala
घोडा बाँधेर राख्ने ठाउँ, तबेला; अश्वशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
घोडा बाँधेर राख्ने ठाउँ, तबेला; अश्वशाला।