छारस्ट

Romanized: chhaarasta, chhaarast, chharasta, chharast

बिग्रिएको; भताभुङ्ग भएको; क्षतिग्रस्त; नष्ट; स्वाहा; छुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्षारस्थ]

१.
बिग्रिएको; भताभुङ्ग भएको; क्षतिग्रस्त; नष्ट; स्वाहा; छुट्टी।
२.
(नाम) विनाश, सत्यानाश।

सम्बन्धित शब्दहरू