भरस्ट

Romanized: bharast, bharashta, bharasht, bharasta

भ्रष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत भ्रष्ट]

१.
भ्रष्ट।
२.
चारैतिर बिग्रेको; लथालिङ्ग।

सम्बन्धित शब्दहरू