फासिस्ट
Romanized: phaasista, phaasist, faasista, phasist
फासिज्मका सिद्धान्तलाई मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्ग्रेजी]
१.
फासिज्मका सिद्धान्तलाई मान्ने।
२.
सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर निरङ्कुशताको विरोध गर्नेहरूको निर्दयतापूर्वक दमन गर्ने; अधिनायकवादी।
३.
(नाम)
फासिज्मका सिद्धान्तलाई आधार मानेर बनेको इटालीको एक राजनीतिक दलका सदस्य।