फासिज्म
Romanized: phaasijma, phaasijm, faasijma, phasijm
प्रभुसत्ता कुनै निरङ्कुश शासकमा केन्द्रित हुने एक शासनव्यवस्था; अधिनायकवाद; तानाशाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
प्रभुसत्ता कुनै निरङ्कुश शासकमा केन्द्रित हुने एक शासनव्यवस्था; अधिनायकवाद; तानाशाही।
२.
मुसोलिनीका समयको इटालीमा प्रचलित त्यस प्रकारको कट्टर राष्ट्रवादी शासनव्यवस्था।