गोलपोस्ट

Romanized: golapost, golaposhta, golaposht, golaposta

फुटबल, हकी आदि खेलको मैदानको दुवैतिर गोल छिराइने निश्चित ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
फुटबल, हकी आदि खेलको मैदानको दुवैतिर गोल छिराइने निश्चित ठाउँ।

सम्बन्धित शब्दहरू