खोस्टिनु

Romanized: khoshtinu, khostinu

खोस्टो छुट्टिनु; बाहिरी बोक्रा अलग हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खोस्टो+इ+नु]

१.
खोस्टो छुट्टिनु; बाहिरी बोक्रा अलग हुनु।
२.
रद्दी हुनु, खोसेल्टिनु।

सम्बन्धित शब्दहरू