खोस्ट्याउनु

Romanized: khostyaaunu, khoshtyaaunu, khoshtyaunu, khostyaunu

काम नलाग्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खोस्टो+याउ+नु]

१.
काम नलाग्ने बनाउनु।
२.
खोस्टो पार्नु; खोस्टा नङ्ग्याउनु।

सम्बन्धित शब्दहरू