खोस्याउनु
Romanized: khosyaaunu, khoshyaaunu, khoshyaunu, khosyaunu
बाहिरी छालासमेत खुत्तिने गरी चोट लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खोस+याउ+नु]
१.
बाहिरी छालासमेत खुत्तिने गरी चोट लाग्नु।
२.
केही भागसम्म सकिनु, कोट्टिनु ।