पुस्तक

Romanized: pustak, pushtaka, pushtak, pustaka

पढ्नेपढाउने, पाठ गर्नेगराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदिका कुरा लेखिएको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पढ्नेपढाउने, पाठ गर्नेगराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदिका कुरा लेखिएको वा छापिएको ग्रन्थ; ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेली।
२.
लिखित, मुद्रित, छायाङ्कित, भूर्ज, ताड, धातु वा कागत आदिका पत्रलाई सुरक्षा र क्रमबद्धताका निम्ति काठ, छाला, धातु आदिका पत्रको आवरण दिई पठनपाठनका लागि सिइएको वा क्रम मिलाएर राखिएको ग्रन्थ।

सम्बन्धित शब्दहरू