पुस्तकखर्च
Romanized: pustakakharcha, pustakakharch, pushtakakharcha, pushtakakharch
कुनै संस्थाका मातहतमा रही अध्ययन गर्ने र अनुसन्धान गर्ने कुनै व्यक्तिलाई उक्त संस्थाले पुस्तक किन्नका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै संस्थाका मातहतमा रही अध्ययन गर्ने र अनुसन्धान गर्ने कुनै व्यक्तिलाई उक्त संस्थाले पुस्तक किन्नका निम्ति दिने आर्थिक सहयोग।
२.
पुस्तक किन्न लाग्ने खर्च।