पुसुने
Romanized: pushune, pusune
पुसुने (pushune) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुसुने(१)
(विशेषण)
१..
खानेकुरामा पुसुन हालेर खान मन पराउने।
२..
स्वादे; मिठौरे; मिठासे।
पुसुने(२)
(विशेषण [पुर्युगे])
1.
सानो गाँठीको; ग्याँचे।