पुर्सुने
Romanized: purshune, pursune
पुर्सुने (purshune) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पुर्सुने(१)
(विशेषण [पुर्सुङ्गे])
1.
सानो गाँठीको; ग्याँचे; च्यान्टे।
पुर्सुने(२)
(विशेषण)
१..
खानेकुरामा पुर्सुन हालेर खान मन पराउने।
२..
स्वादे; मिठौरे; मिठासे।