पुर्सुन

Romanized: pursun, purshuna, purshun, pursuna

थोरै तर मिठो खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पिल्सि+अन्न]

१.
थोरै तर मिठो खानेकुरो।
२.
हरिया पातमा बेरेर भुङ्ग्रामा पोलेर तयार पारेको खाद्य।

सम्बन्धित शब्दहरू