पुर्ताल

Romanized: purtaala, purtaal, purtal, purtala

अपुग रहेको वा पूरा गर्न आवश्यक रकम; वस्तु आदि पूर्ति गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पूर्त+आल]

१.
अपुग रहेको वा पूरा गर्न आवश्यक रकम; वस्तु आदि पूर्ति गर्ने काम।
२.
खर्चको क्षतिपूर्ति।
३.
त्यसरी पूर्ति गरिने रकम वा वस्तु।

सम्बन्धित शब्दहरू