पुर्ता

Romanized: purtaa, purt, purta

पूर्ण तुल्याउने काम; चुक्ता पार्ने काम; पूर्ति; दण्ड तिर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुर्+ता]

1
पूर्ण तुल्याउने काम; चुक्ता पार्ने काम; पूर्ति; दण्ड तिर्ने काम।

सम्बन्धित शब्दहरू